कम्युनिस्ट पार्टी र संसद (१) नयाँ युग र नयाँ संसदवाद सुरुदेखि, प्रथम अन्तर्राष्ट्रियको समयदेखि, नै संसदवादप्रतिको समाजवादी पार्टीहरूको धारणा बुर्जुवा संसदलाई प्रचारात्मक (Agitational) उद्देश्यका लागि उपयोग गर्नुपर्दछ भन्ने रहेको थियो । संसदमा भाग लिनुलाई वर्ग सचेतनालाई अर्थात् शासक वर्गप्रति सर्वहारा वर्गको घृणालाई विकास गराउने माध्यमका रूपमा लिइएको थियो...बाँकी