१. मजदुर तथा किसानहरूको सोभियत गणतन्त्रमा शिक्षा कार्यको सम्पूर्ण प्रबन्ध, सामान्य रूपले राजनीतिक ज्ञान आर्जनको क्षेत्रमा र साथसाथै विशेष रूपले कलाको क्षेत्रमा, त्यस वर्गसङ्घर्षको भावनाले ओतप्रोत हुनुपर्दछ, जुन सङ्घर्ष सर्वहारावर्गले आफ्नो अधिनायकवादको उद्देश्यपूर्तिका लागि चलाउँदैछ अर्थात् बुर्जुवावर्गको तख्ता उल्टाउनका लागि, वर्गहरूको उन्मूलन गर्नका लागि र मानवद्वारा मानवमाथि हुने...बाँकी