नेपाली राजनीति चरम अकर्मण्यताको भुमरीमा फस्दै आइरहेको छ । यहाँ पार्टी फुट्नु र जुट्नु राजनीतिको नियमित चल्ने संस्कारजस्तै बनेको छ । लोकतन्त्रवादी पार्टीहरु हुन् या क्रान्तिकारी कम्युनिस्ट पार्टी नै किन नहोस्, सिङ्गो रहन सकेनन् । पार्टी नफुट्दा पनि आन्तरिक गुट-उपगुटले पार्टीलाई थिलोथिलो र मृतजस्तै बनाएको हुन्छ । जसको...बाँकी
आजभन्दा ७ वर्ष अघि २०१३ को नोभेम्बर ८ देखि १० सम्म विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको १५औँ अन्तर्राष्ट्रिय बैठक पुर्तगाल (पोर्चुगल) को राजधानी लिस्बनमा सम्पन्न भएको थियो । त्यस बैठकमा विशद छलफल गरिएका महत्त्वपूर्ण र सान्दर्भिक विषय वस्तुहरुमा पुँजीवादको गहिरिँदो संकट, श्रमजीवी वर्ग र कम्युनिस्टहरुको भूमिका, श्रमजीवी वर्ग...बाँकी
को हुन् क्रिस हनी ? क्रिस हनी विश्व कम्युनिस्ट आन्दोलनका एक महान् क्रान्तिकारी र अन्तर्राष्ट्रयवादी नेता हुन् । अफ्रिकी समाजवादी र मुक्तिकामीहरुका त उनी अझ लोकप्रिय नेता हुन् । अफ्रिकी राष्ट्रिय काँग्रेसका नेता नेल्सन मण्डेलापछि सबैभन्दा लोकप्रिय नेता तथा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका क्रिस हनीको...बाँकी
सोभियत सत्ताको लगभग ७२ वर्षको कार्यकालमा सोभियत कम्युनिस्ट पार्टीका पूर्ण तथा वैकल्पिक गरेर जम्माजम्मी ३७०० केन्द्रीय कमिटी सदस्य भए । सन् १९३४ मा पार्टीको केन्द्रीय कमिटीमा ७१ जना पूर्ण सदस्य थिए, सन् १९७६ मा आइपुग्दा त्यस्ता सदस्य २८७ पुगेका हुन् । तीमध्ये जम्मा तीन जना मात्रै केन्द्रीय कमिटी...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतामा देश नै खुशी हुनु पर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा कम्युनिस्ट नेता लेनिनको १३९औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाइ आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको सुदृढ बहुमत सहितको...बाँकी