नेपाली राजनीति चरम अकर्मण्यताको भुमरीमा फस्दै आइरहेको छ । यहाँ पार्टी फुट्नु र जुट्नु राजनीतिको नियमित चल्ने संस्कारजस्तै बनेको छ । लोकतन्त्रवादी पार्टीहरु हुन् या क्रान्तिकारी कम्युनिस्ट पार्टी नै किन नहोस्, सिङ्गो रहन सकेनन् । पार्टी नफुट्दा पनि आन्तरिक गुट-उपगुटले पार्टीलाई थिलोथिलो र मृतजस्तै बनाएको हुन्छ । जसको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा राष्ट्रिय युवा संघ, नेपालका संयोजक क. रामप्रसाद सापकोटा 'दीपशिखा'ले कम्युनिस्टहरुको सरकार तल्लो तहका गरिब, किसान, मजदुर र श्रमिकहरुको भएको प्रमाणित गर्ने बेला आएको बताउनु भएको छ । लेफ्ट रिभ्यु अनलाइनसँग कुराकानी गर्दै क. दीपशिखाले भन्नुभयो, "विश्वभर फैलिएको कोरोना...बाँकी
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट सरकारले निर्वाचनको बेला जे संकल्प लिएको थियो, त्यही अनरुप काम गरिहेको बताउनु भयो । जनताले यो सरकारमाथि बढी अपेक्षा राखेकाले सोचे अनुसारको काम गरिरहेको छ, उहाँले भन्नुभयो, ‘एकाथरी शक्ति चाहिँ दुई कम्युनिस्ट पार्टी...बाँकी