Tag: #कर्णाली प्रदेश

कर्णालीमा फ्लोर क्रसको भूकम्प र यसका तरङ्गहरू

क. छवि सुवेदी २०७८ वैशाख ५ गते आइतवार

कर्णालीमा फ्लोर क्रसको भूकम्प र यसका तरङ्गहरू

कर्णाली यतिबेला पुन: चर्चामा छ । कर्णाली प्रदेश सरकारमाथि विगत ६ महिनाको अन्तरालमा दुई पटक हमला भयो । दुवै पटकको हमलाबाट प्रदेश सरकार सकुशल बचेको छ । अघिल्लो हमलाको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताबद्ध थियो । वि.स. २०७७ साल असोज २५ गते संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता...बाँकी

कर्णाली प्रदेशबाट प्राङ्गारिक कृषि अभियान थाल्ने कृषिमन्त्रीको उद्घोष

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३० गते बिहीवार

कर्णाली प्रदेशबाट प्राङ्गारिक कृषि अभियान थाल्ने कृषिमन्त्रीको उद्घोष

सुर्खेत, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकको ‘प्राङ्गारिक कृषि अभियान’ कर्णाली प्रदेशबाट शुरु हुने उद्घोष गर्नुभएको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा बुधवार आयोजित ‘प्राङ्गारिक कृषि’ सम्बन्धी विषयको अन्तरक्रियामा मन्त्री खनालले कर्णाली प्रदेशले प्राङ्गारिक कृषिमा जोड दिएकाले यसको अभियान पनि कर्णालीबाटै थालिनेमा...बाँकी