काठमाडौं, आन्दोलनरत सरकारी चिकित्सकको माग सम्बोधन गर्ने सरकारी आश्वासनपछि चिकित्सकहरु आजदेखि नियमित काममा फर्केका छन् । सरकारले माग सम्बोधनका लागि १५ दिनको समय माग गरेपछि त्यसमा सहमति जनाउँदै चिकित्सकहरु काममा फर्केका हुन् । चैत्र २२ गतेदेखि सरकारी चिकित्सकले कर्मचारी समायोजनमा चिकित्सकलाई संघ अन्तर्गत राख्नु पर्ने माग राख्दै देशभरको...बाँकी
पोखरा, कर्मचारी समायोजनमा गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन भएका सहसचिव दुर्गाप्रसाद दवाडीले आज पदबहाली गरेका छन् । यसअघि राष्ट्रिय किसान आयोगको सदस्य सचिवको रुपमा कार्यरत रहेका चितवनका दवाडीको कर्मचारी समायोजन प्रक्रियामा संघमा समायोजनपछि प्रदेश कृषि मन्त्रालयमा पदस्थापन गरिएको हो । मन्त्रालयमा उनलाई मन्त्री लेखबहादुर...बाँकी
काभ्रे । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संविधान र कानूनको मर्म अनुसार समायोजन गर्दा कर्मचारी कार्यक्षेत्रमा जान नमाने उनीहरुलाई विदा दिएर नयाँ भर्ती गर्नुपर्ने बताएका छन् । शुक्रबार काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका वडा नं. २ मा रहेको श्री खाँडादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन...बाँकी