सन् १९२० मा स्थापना भएको भारतीय कम्युनिष्ट पार्टीको २३ औँ महाधिवेशनमा कन्हैया कुमार र साथीहरूले गाएको मुक्ति गीत (आजादी सङ) । यो गीतलाई भाजपाका नेताहरूले विरोध गरेका थिए र यो गीत विवादित बनेको थियो । यो गीत कम्युनिष्टहरुका लागि भने एक प्रकारको प्रशिक्षण सामग्री जस्तो रहेको छ र...बाँकी