Tag: #कला-संस्कृति

कला-संस्कृतिमा समयको इतिहास प्रतिबिम्बित हुन्छ – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २१ गते शनिवार

कला-संस्कृतिमा समयको इतिहास प्रतिबिम्बित हुन्छ – सभामुख महरा

काठमाडौं, सभामुख कृष्णबहादुर महराले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नुभएको छ। नेपाल ललितकला पत्रकार समाजले आज (शनिबार) नेपाल कला परिषद् काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सभामुख महराले जोशीलाई सम्मान गर्नुभएको हो । आयोजक ललितकला पत्रकार समाजले पत्रकारितामार्फत् कलासंस्कृति र इतिहासको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै जोशीलाई ताम्रपत्रसहित...बाँकी