आज नयाँ कोरोना भाइरस (कोभिड-१९) का कारणले इटाली लगायतका देशमा विकराल स्थिति फैलिएको छ । इटालीमा के भएको थियो र आज यस्तो स्थिति आयो ? एक जना इटालीका नागरिकको सामाजिक सञ्जाल फेसबुकबाट प्राप्त भोगाइलाई सम्पादनसहित पुनः प्रकाशित गरिएको छ । यसले परिस्थितिको गम्भीता र हाम्रो सचेतनताबारे सजग गराउनेछ । यस्तो छ...बाँकी