Tag: #कस्मेटिक राष्ट्रवाद

प्रम ओलीको कस्मेटिक राष्ट्रवाद र भ्रमको राजनीति

क. किशोर सुवेदी २०७७ माघ २३ गते शुक्रवार

प्रम ओलीको कस्मेटिक राष्ट्रवाद र भ्रमको राजनीति

देशभरि पुस व्याप्त भएको छ । पुस ५ गतेदेखि देश नयाँ मोडमा पुगेको छ ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली उर्फ केपी ओलीले २०७७ पौष ५ गते आफ्नै पार्टीभित्रको किचलो मिलाउन नसकेर आउन लागेको अविश्वासको प्रस्तावलाई सामना गर्न नसकी कायरतापूर्वक गणतन्त्रको जगमा बनेको संविधानमाथि खड्ग प्रहार...बाँकी