प्रस्तुत विषयलाई अन्तर्राष्ट्रिय सन्दर्भतिर वा शास्त्रीय मार्क्सवादतिर लग्ने हो भने लेख निकै लामो हुने सम्भावना छ । यसर्थ यसलाई नेपालको वर्तमान परिस्थितिमा नेपालभित्रै चलिरहेका राजनैतिक बहस छलफल वा अन्तक्रियाको सीमाभित्र रहेर विश्लेषण गर्नु सान्दर्भिक हुनेछ। यो सर्वविदित कुरा हो कि नेपालको वर्तमान राजनीतिक स्थिति नेकपा (एमाले) को राष्ट्रिय...बाँकी
काठमाडौं । राप्रपा र कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आज बिहान भरतपुर महानगरपालिका वडा नं. २१ मा अध्यक्ष प्रचण्डले उहाँहरुलाई माला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । प्रवेशका क्रममा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी नै देश विकासको लक्ष्य लिएको...बाँकी
विषय प्रवेश: नेपाली जनताले झण्डै १०३ वर्ष बेहोर्नु परेको जहानियाँ राणाशासन नेपालको इतिहासमा घटित एक बर्बर, निरङ्कुश, तानाशाही र जनविरोधी कालो शासनकाल थियो । त्यसको अन्त्यलाई क्रान्तिको रुपमा लिने वा नलिने भन्ने ठूलो बहसको विषय भए पनि २००७ सालमा नेपालमा भएको ऐतिहासिक संयुक्त जनआन्दोलन र त्यसको ऐतिहासिक महत्त्वलाई...बाँकी