काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कार्यालयले आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लामिछाने समर्थकका अराजक हर्कत परिवर्तनमाथिको धावा भएको जनाएको छ । अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको आवरणभित्र गणतन्त्र विरोधी, परिवर्तन विरोधी, पुनर्उत्थानवादी तत्त्व लगायतकाहरु आफ्नो कुत्सित...बाँकी