प्रिय मन, विकासे कारखाना आएकोमा स:प्रणाम । ''ग्रीन नगरी" बनाउने नाममा चौपारी मासेर, बृक्षारोपण हुँदैछ वर-पीपलको रुख मासेर, सल्लाको बिरुवा सारिँदैछ, बस्ने शीतलु बतास छहारी मासेर, प्रतीक्षालय बनाइँदैछ, ढुङ्गा माटोको चौतारो भत्काएर, विकासे सिमेन्ट दलिँदै छ, प्रिय मन, नयाँ विकासको मूल खुलेकोमा सलाम । प्रिय ग्रामीण जन, घरगाउँमै...बाँकी