Tag: #कार्यदल

नेकपाको विघटित कार्यदलका पाँच सदस्यद्वारा प्रतिवेदन बुझाइयो (प्रतिवेदनकाे पूर्ण पाठसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १३ गते सोमवार

नेकपाको विघटित कार्यदलका पाँच सदस्यद्वारा प्रतिवेदन बुझाइयो (प्रतिवेदनकाे पूर्ण पाठसहित)

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विघटित कार्यदलका पाँच नेताले दुवै अध्यक्षलाई लिखित प्रतिवेदन बुझाएका छन् । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले कार्यदल भंग गर्दै सचिवालयले नै  प्रस्ताव बनाउने निर्णय गरेको थियो। तर, विघटित कार्यदलका पाँच सदस्य वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र योगेश भट्टराईले आइतबार...बाँकी