मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ, आजको कार्यक्रम धेरै महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ । तर,...बाँकी
काठमाडौं, आइतबार प्रज्ञाभवनमा भएको कार्ल मार्क्सको २०१ औँ जन्मजयन्ती कार्यक्रममा भएको खर्च साँझ नै सार्वजनिक गरिएको छ । कार्यक्रम संयोजक डा. विजयकुमार पौडेलले साँझ विज्ञप्तिमार्फत कार्यक्रम भव्य रुपमा सम्पन्न भएकामा सबै सहयोगीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । पौडेलले कार्यक्रमका लागि प्राप्त भएको सहयोग र खर्च विवरण पनि...बाँकी