Tag: #कार्ल विक्रम थापा

ओली-विद्या साँठगठ र संसद विघटनको भित्री कुरा

क. कार्लविक्रम थापा २०७८ जेठ ९ गते आइतवार

ओली-विद्या साँठगठ र संसद विघटनको भित्री कुरा

कुनै पनि देशमा समाजवादको स्थापना वा समाजवादउन्मुख हुने बित्तिकै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी मिलेर अन्तरध्वंसका कामहरू गर्दछन् । अक्टोबर क्रान्तिपछि रूसमा साम्राज्यवादीहरू मिलेर रूसी प्रतिक्रियावादीहरूलाई सहयोग गरे र गृहयुद्धलाई चर्काए र हस्तक्षेप गरे । सोभियत संघ र पूर्वी युरोपेली देशहरूमा अस्थायी हार स्वाभाविक नभई साम्राज्यवादीहरूको अन्तरध्वंस, आर्थिक नाकाबन्दी,...बाँकी

धर्मको मर्म र ओली चरित्र

क. कार्लविक्रम थापा २०७८ वैशाख २० गते सोमवार

धर्मको मर्म र ओली चरित्र

तुल्सीलाल अमात्य नेपाली कम्युनिस्ट आन्दोलनका शिखर पुरुष मध्येका एक हुन् । उनकै शब्द सापटी लिँदा आज अत्यन्तै सान्दर्भिक हुने देखियो, "कम्युनिस्ट आन्दोलनलाई निस्तेज र समाप्त पार्नका लागि कम्युनिस्ट पार्टीभित्रै अब्बल कम्युनिस्टको चरित्र प्रदर्शन गर्दै दलाल, पुँजीवाद, नोकरशाह, गुण्डागर्दीलाई प्रश्रय दिँदै नेतृत्व तहसम्म पुग्न प्रयासरत रहन्छन् र नेतृत्वमा पुगेपछि...बाँकी

संघीय सांसदहरूलाई खुला पत्र

क. कार्लविक्रम थापा २०७७ फागुन १७ गते सोमवार

संघीय सांसदहरूलाई खुला पत्र

संसद विघटन जस्तो राजनीतिक महाअपराध गरेर लाज पचाइकन पुनः संसदमै छिर्न खोज्ने अपराधी मानसिकताले भरिएको प्रवृत्तिलाई नै ओली प्रवृत्ति भन्दा फरक पर्ने छैन । २०७७ पौष ५ गतेदेखि फागुन ११ गतेसम्म करिब दुई महिना ६ दिनसम्म जनताको शासन गर्ने एकमात्र उच्च थलो संसदलाई ओलीले अपहरण गरे र भने...बाँकी

संसद विघटनको ज्ञानेन्द्रपथ र ओलीको पतनबारे

क. कार्लविक्रम थापा २०७७ पुस २७ गते सोमवार

संसद विघटनको ज्ञानेन्द्रपथ र ओलीको पतनबारे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलो अब सामान्य किचलो रहेन । जसले समग्र देशलाई अग्रगामी दिशातर्फ लैजान्छु भन्ने सपथ खाएर संसदीय चुनाव जिते र सरकार बनाए, तिनैले जनघाती राष्ट्रघाती क्रियाकलाप गरे । संघीय संसदीय व्यवस्थामा सबैभन्दा सुन्दर र जनताका आवाजहरूको प्रतिनिधित्व गर्ने संस्था भनेको संघीय संसद नै हो...बाँकी

नेकपाभित्रको बहस र निष्कर्षको आधार

क. कार्लविक्रम थापा २०७७ साउन २७ गते मंगलवार

नेकपाभित्रको बहस र निष्कर्षको आधार

कोरोनाको महामारी एकातिर छँदैछ, अर्कोतिर आज हाम्रो देश भयङ्कर राजनीतिक संकटमा फसेको छ । ओली सरकारका गतिविधि हेर्दा यी "बोकाको मुखमा कुभिण्डो" साबित भएको देखिन्छ । जनतालाई पनि विभाजित मानसिकतामा पुर्‍याइयो, तल्लोस्तरको गालीगलौज गर्दै एकअर्कामा हिलो छ्यापाछ्यापको स्थिति छ, यसको प्रमुख माध्यम सामाजिक सञ्जाल भएको छ । आफू...बाँकी

क. तुलसीलाल अमात्यलाई सम्झँदा

क. कार्लविक्रम थापा २०७७ साउन १७ गते शनिवार

क. तुलसीलाल अमात्यलाई सम्झँदा

२०४६ साल फाल्गुन ७ गतेको आन्दोलनको तैयारीकै (यत्तिनै गते भन्ने याद छैन) सिलसिलामा चन्द्रशेखर रघुवंश श्रेष्ठले राति अँध्यारो भइसकेपछि मलाई लिएर क. तुलसीलाल अमात्य कहाँ ललितपुरको मंगलबजारदेखि उत्तर पट्कोस्थित उहाँकै घरमा पहिलो भेटघाट गराउनु भएको थियो । त्यतिबेला म क. सिद्धिलाल सिंहको घरअगाडि चन्द्रलाल महर्जनको घरमा डेरा गरी...बाँकी

नेकपाभित्रको विवाद र केही सैद्धान्तिक प्रश्नहरू

क. कार्ल विक्रम थापा २०७७ साउन २ गते शुक्रवार

नेकपाभित्रको विवाद र केही सैद्धान्तिक प्रश्नहरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डलाई खुलेरै समाजवादको पक्षमा वकालत गरिरहेको देख्न सकिन्छ भने अर्का अध्यक्ष ओली समाजवादको पक्षमा काम गर्न रूचाइरहनु भएको छैन । बरू समाजवादका पक्षधरहरूलाई लडाएरै अघि बढ्ने मनस्थितिमा हुनुहुन्छ र सजिलै समाजवाद विरोधीहरुको चाललाई जित्न दिने मनस्थितिमा प्रचण्ड नभएको प्रष्टै देख्न सकिन्छ...बाँकी