Tag: #का जेसी

जोसेफ क्यान्लसलाई न्याय देऊ, किसानहरूको हत्या बन्द गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७८ वैशाख ३१ गते शुक्रवार

जोसेफ क्यान्लसलाई न्याय देऊ, किसानहरूको हत्या बन्द गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले फिलिपिनी किसान आन्दोलन (केएमपी) का महान् नेता क. जोसेफ क्यान्लसको प्रहरी हिरासतमा रहेको अवस्थामा कोभिड–१९ का कारण मृत्यु भएकोमा दुःख व्यक्त गर्दै उहाँको झुठा मुद्दाका आधारमा गरिएको उहाँको गिरफ्तारी, उहाँलाई दिइएको यातना र समयमै उपचारका लागि गरिएको बेवास्ताप्रति भर्त्सना...बाँकी