काठमाडौँ । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले रेर्कड गरेको भिडियो उनको परिवारबाटै प्राप्त भएको बताएका छन् । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार श्रेष्ठले पत्रकार पुडासैनीले रेर्कड गरिएको भिडियो उनकै परिवारले आफ्नै कार्यालयमा आएर दिएको बताएका हुन् । सामाजिक सञ्जालमा भिडियो एडिट...बाँकी