Tag: #किसान आन्दोलन

भारतीय कृषि कानुनमा संशोधन र किसान आन्दोलन

क. छवि सुवेदी २०७७ मंसिर २६ गते शुक्रवार

भारतीय कृषि कानुनमा संशोधन र किसान आन्दोलन

मानिसले खाने अन्न, तरकारी, फलफूल लगायतका खाद्य वस्तुहरु कारखानामा बनाउन सकिँदैन । ती कुनै मन्दिर, मस्जिद, चर्च या गुम्बामा प्रार्थना गरेर प्राप्त गर्न सकिँदैन । किसानले माटोमा पसिना बगाएर खाद्य वस्तुहरु उत्पादन गर्छ । किसानले उत्पादन गरेका वस्तुहरु बजारमार्फत मानिसको भान्सासम्म आइपुग्छन । मानिसका निमित्त अत्यावश्यक वस्तु उत्पादन...बाँकी

क. तुलसीलाल, किसान आन्दोलन र आजको नेकपा

क. कार्लविक्रम थापा २०७७ असार २३ गते मंगलवार

क. तुलसीलाल, किसान आन्दोलन र आजको नेकपा

कम्युनिस्ट पार्टीको जग मजदुर, किसान र सर्वहारावर्गको आन्दोलनले मात्रै निर्धारण गर्न सक्दछ, मध्यम वर्ग सहयोगीको रूपमा रहेको हुन्छ । नेपाल कृषिप्रधान देश भएको कारण कम्युनिस्ट पार्टीको शक्तिको आधार पनि किसान आन्दोलन नै हुनुपर्दछ । किसानका मागहरुबाट विमुख रहेर कुनै कम्युनिस्ट पार्टीले आफूलाई प्रस्तुत गर्दछ र सत्तामा पुगेपछि पनि मजदुर,...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलनका एक अविस्मरणीय योद्धा – क. एकदेव आले

क. लोकनारायण सुवेदी २०७६ माघ १२ गते आइतवार

नेपाली कम्युनिस्ट आन्दोलनका एक अविस्मरणीय योद्धा – क. एकदेव आले

नेपालको राजनीतिक इतिहासमा बिर्सिन नहुने एउटा अग्रज क्रान्तिकारी योद्धा व्यक्तित्वको नाम हो - कमरेड एकदेव आले, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुक्ति योद्धाको रुपमा तथा कम्युनिस्ट आन्दोलनमा नयाँ जनवादी क्रार्यक्रम र क्रान्तिको पक्षमा दृढ रहेर अविस्मरणीय योगदान पुर्‍याएका छन् । तनहुँ जिल्लाको मानौँ गाउँमा एउटा गरिब किसान परिवारमा जन्मिएका...बाँकी

इमिलिआनो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन

क. दधिराम खतिवडा २०७६ साउन १६ गते बिहीवार

इमिलिआनो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन

मेक्सिकोका क्रान्तिकारी नायक इमिलिआनो जापाता ले नेतृत्व गरेको किसान आन्दोलन विश्वकै महत्त्वपूर्ण किसान आन्दोलन मानिन्छ । जापाताले सन् १९१० देखि १९१९ सम्म जमिनदार वर्गपक्षधर राष्ट्रपति पोर्फिरियो दायजको निरङ्कुश शासनविरुद्ध भूमिसुधारको नारामा सशस्त्र किसान आन्दोलन चलाएका थिए । उनले मोरलोस राज्यको त्यलाहुइकान नामक आदिवासी अमेरिकी गाउँबाट किसान आन्दोलन चलाउँदै देशभरीको...बाँकी