Tag: #किसान नेता

क. जयगोविन्द साह र क. सूर्यनाथ यादव : बिर्सन नसकिने व्यक्तित्वहरू

क. दिलबहादुर श्रेष्ठ २०८१ पुस २५ गते बिहीवार

क. जयगोविन्द साह र क. सूर्यनाथ यादव : बिर्सन नसकिने व्यक्तित्वहरू

जयगोविन्द साहः जयगोविन्द साह नेपाली कम्युनिस्ट आन्दोलनका एक चर्चित, दृढ र क्रान्तिकारी व्यक्तिको नाम हो । तत्कालीन चर्चित नेकपा (चौथो महाधिवेशन) को पोलिटब्युरो सदस्य र अखिल नेपाल किसान सङ्‌घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका क. साह किसान आन्दोलनका लागि एकजना सशक्त युवा नेता हुनुहुन्थ्यो । किसान सङ्घको काममा र किसान...बाँकी

कमरेड पाण्डवराज घिमिरेको सम्झनामा

क. बलराम बाँस्कोटा २०८० माघ २३ गते मंगलवार

कमरेड पाण्डवराज घिमिरेको सम्झनामा

देश र जनताका लागि लगातार लडिरहने योद्धाहरू संसारमा बिरलै भेटिन्छन्‌ । नेपाल पनि यसबाट अपवाद बनेको छैन । कम्युनिष्ट आन्दोलनकै इतिहासलाई हेर्ने हो भने पनि नेपालमा कम्युनिष्ट आन्दोलनलाई धोका दिएर केशरजङ्ग रायमाझी र उनीजस्ता थुप्रै मान्छेहरूले प्रतिक्रियावादीहरूसँग प्रत्यक्ष वा परोक्ष ढङ्गबाट आत्मसमर्पण गरेका छन् । ०१७ सालमा राजा...बाँकी