Tag: #कृषिमा आधारित उद्योग स्थापना

कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्नुपर्छ -अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २० गते बुधवार

कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्नुपर्छ -अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीकाे अवसर सिर्जना गर्ने बताउनुभएकाे छ । बुधबारबाट काठमाडौंमा सुरु राष्ट्रिय विकास परिषद् बैठकमा  २५ वर्षे दीर्घकालीन सोँचसहित १५ औं योजनाको आधारपत्रको मस्यौंदामाथि भएकाे छलफलमा भाग लिँदै उहाँले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक...बाँकी