काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र विभिन्न निजी दुग्ध कम्पनीहरूले दुग्ध उत्पादक किसानहरूलाई तिर्न बाँकी ६ अरब रुपैयाँ बराबरको बक्यौता रकम तत्काल भुक्तानी गर्न र दोषी तथा गैर जिम्मेवार सरकारी पदाधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । नेकपा...बाँकी
कोभिड–१९ को महामारी बिच नेपाल सरकारको बजेटले यो महामारीलाई समाधान गर्न र यसबाट उत्पन्न भइरहेको तथा निकट भविष्यमा हुने आर्थिक मन्दीलाई सम्बोधन हुने जनअपेक्षालाई यसले सम्बोधन गर्न असफल भएको छ । यस बजेटले तत्कालीन, आवधिक र कोभिड–१९ बाट सिर्जित भएको आर्थिक पुनर्स्थापना गर्ने आर्थिक योजनालाई सम्बोधन गर्दैन । यो...बाँकी
सुनसरी । कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले अहिलेको २०७६/०७७ को बजेटले कृषि क्षेत्रको समग्र बिकासको ढोका खोलेको बताएकी छन् । च्याउ उत्पादक सङ्घ केन्द्रीय समितिले आयोजना गरेकाे एक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले उक्त कुरा बताएकी हुन् । कृषि क्षेत्रमा छुटयाएको बजेट आवश्यकता...बाँकी
काठमाडौँ, नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवामा नेपाली कम्युनिस्ट आन्दोलनका आदरणीय नेता तथा अखिल नेपाल किसान संघ (२००७) का पूर्वअध्यक्ष क. पोष्टबहादुर बोगटी 'दिवाकर'को स्मृतिमा कृषि प्रदर्शनीको आयोजना गरिने भएको छ । महान जनयुद्धको नेतृत्वकर्ताहरूमध्ये एक रहेका नुवाकोटका जनताका प्यारा नेता तथा पूर्वमन्त्री क. पोष्टबहादुर बोगटी 'दिवाकर'को समृतिमा २०७६ जेठ...बाँकी
नेपाल एक किसान बाहुल्य देश हो । यहाँको दुई तिहाई जनसंख्या जीवन र जिविकाका लागि कृषि क्षेत्रमा आश्रित छ । यसले राष्ट्रिय अर्थतन्त्रमा एक तिहाई योगदान गर्दछ । देशको कूल गार्हस्थ उत्पादनमा यति धेरै योगदान गर्ने यो एउटा मात्रै क्षेत्र हो । अरु विभिन्न क्षेत्रहरु मिलाउँदा मात्रै योभन्दा...बाँकी