काठमाडौँ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गरेपछि भए गरेका कामहरूको सूची सार्वजनिक गरेको छ । केही समयको अध्ययन तथा तयारीपछि २०७६ चैत्र ५ गते 'कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आगामी दिशा' सार्वजनिक गरेका भुसालले मन्त्री भएपछि मन्त्रालयबाट सम्पन्न भएका कार्यक्रमहरूको सूची...बाँकी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले मन्त्रालयको आगामी दिशाको रूपमा ५ बुँदे मार्गचित्र प्रस्तुत गर्नुभएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री भुसालले पाँच बुँदे कृषि उत्पादन व्यवस्थाका आधारहरू प्रस्तुत गर्नु भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...बाँकी
काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफूले कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्ने बताउनु भएको छ । आज कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा पदभार ग्रहण गर्दै सो कुरा बताउनु भएको हो । भुसालले आफूले इमान्दारिताका साथ कृषि मन्त्रीको रुपमा कार्यसम्पादन गर्ने पनि प्रतिबद्धता जनाउनु...बाँकी
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल 'बलदेव'ले सातमध्ये ६ वटा प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको बताएका छन् । सरकारले पूर्वाधार अभावमा भारत र तेस्रो मुलुकबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण रोक्नु परेको बताइरहेका बेला मन्त्री खनालले भने कर्णालीबाहेक अन्य सबै प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको...बाँकी
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल 'बलदेव'ले संयुक्त अरव इमिरेट्स (युएई) लाई त्यहाँको आवश्यकता अनुसारका कृषि उपज उत्पादनमा जोड दिएर निर्यात गर्न चाहेको बताउनु भएको छ । नेपालका लागि युएईका राजदुत सइद हम्दान अल नाक्बीले मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले यस्तो बताउनु भएको हो...बाँकी
काठमाडौँ । बैशाख महिनामा पटकपटक आएको हावाहुरीसहितको असिनापानीको कारणले कास्कीको पोखराका विभिन्न स्थानहरूमा किसानहरूको बालीनाली र कृषिका भौतिक संरचनाहरूमा ठूलो क्षति भएको छ । किसानहरूले महिनौँ दिनसम्म श्रम र पसिना बगाई लहलह बनाएका तरकारी, फलफूल मात्र नभई भौतिक संरचना समेत नष्ट हुँदा किसानहरूको रु पाँच करोड ४९ लाख ५०...बाँकी