अहिलेको आवश्यकता अहिले देशमा कोभिड-१९ को दोस्रो लहरका कारण दैनिक हजारौँ संक्रमित भइरहेका छन्, भने सयौँले अकालमै ज्यान गुमाइरहेका छन् । संसदवादी राजनीतिक दलका नेताहरू भने जनताको स्वास्थ्यको बेवास्ता गरेर पद र कुर्सीका पछाडि स्वाँस्वाँ गर्दै कुदिरहेका छन् । त्यस्तै अहिले देश कोरोना भाइरसले मात्र होइन, केपी भाइरसले पनि...बाँकी
अहिले संसार नै कोरोना नामक सरुवा र घातक महामारीले ग्रसित छ । दैनिक हजारौँ मानिसहरू कोरोनाको कारण यस धर्ती छोडी अकालमै मरिरहेका छन् । नेपालमा पनि अहिले कोरोनाले यहाँ दैनिक जीवन चलाउन धौधौ हुने मजदुर वर्गले बढ्दो समानको मूल्य र पैसाको अभावले ढाड सेक्नुपर्ने पीडा रहेको छ ।...बाँकी
कम्युनिज्म एउटा यस्तो आन्दोलन हो, जसमा भविष्यको समाजका लागि अपनाइने सिद्धान्तहरू र कार्यक्रमहरूबारे छलफल, बहस र निर्णय गरिन्छ । समाज जहिले पनि गतिशील छ र साम्यवाद पनि । साम्यवादलाई भावी समाजको सिद्धान्त पनि भन्न सकिन्छ । त्यसकारण यसमा क्रान्तिको प्रश्न पनि जोडिएको छ । सर्वहारा क्रान्तिमार्फत समाजवादको स्थापना...बाँकी