काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले विभिन्न निर्णयहरूका साथै ११ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । यही माघ १५ गतेदेखि जारी रहेको नेकपाको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित पनि गरेको छ। अध्यक्षद्वयको तर्फबाट क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुभएको थियो...बाँकी