महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा २०३६ सालतिर हाम्रा एकजना दाहाल थरका सहपाठीले एउटा स्थानीय निकायमा अस्थायी खरिदार पदको जागिरका लागि फारम भरेका थिए । फारममा चिनेको सुपरिचित व्यक्तिको नाममा सूर्यबहादुर थापा र नातामा सो व्यक्ति बा लेखेका थिए । सूर्यबहादुर थापा त्यस बखत नेपालका प्रधानमन्त्री थिए । अन्तर्वार्तामा...बाँकी