कृष्णसेन 'इच्छुक' को हत्याको खबर यो धर्तीभरि सनसनी फैलिँदैथ्यो मैले पनि सुनेँ त्यो हत्याको खबर । त्यतिखेर मेरा मानसपटलमा 'इच्छुक' को चेप्टो अनुहार झलझली घुमे गहुँगोरो हँसिलो मुहार देखेँ निधारमाथि पातलो कपाल देखेँ काँधमा झोला भिरेको देखेँ तेजिला आँखा मतिर हेरेको देखेँ ठुला कानहरू सलक्क परेको देखेँ पातलो...बाँकी
आयो महासंकट कोरोना भाइरस बनेर यो धर्तीमा मानवजातिको महाकाल बनेर एउटा ठाँउमा होइन एउटा गाउँमा होइन एउटा बस्तीमा होइन एउटा सहरमा होइन एउटा देशमा होइन यो त धर्तीभरि नै आयो न बालबालिकालाई छोड्छ न युवा-युवतीलाई छोड्छ न वृद्ध-वृद्धालाई छोड्छ धर्तीका कसैलाई छोडेन कोरोना भाइरसले न अमेरिकालाई छोड्यो न...बाँकी
माघ महिनाको कठ्यांग्रिने जाडोमा पेटीमा सुत्ने त्यो बालक ऊसँग न ओड्नेछ न ओछ्याउने छ न खुट्टामा चप्पल छ न हातमा पञ्जा छ न शीरमा टोपी छ न गलामा गलबन्दी छ जति रात छिप्पिँदै जान्छ उति शरीर कठ्यॉंग्रिदै जान्छ ऊ गुटुमुटु हुन्छ । अनि एउटै डल्लो पर्छ सँगैका कुकुरहरु...बाँकी
चुनौतीमाथि चुनौती छ, धेरै त जोखिम छ, प्रतिकूलता नै प्रतिकूलता छ । तर आँट र साहस छ भने मृत्युसँग जुध्ने आँट छ भने ज्वालामुखीसँग खेल्ने हिम्मत छ भने दन्किरहेको आगोसँग खेल्नुपर्छ, हुन्हुनाउँदै आइरहेको बाढीसँग जुध्नुपर्छ, चलिरहेको सुनामीसँग लड्नुपर्छ, अग्लो पहाड नाग्ने आँट गर्नुपर्छ, अनि पो त नयाँ नयाँ...बाँकी
कृष्ण सेन ‘इच्छुक’को हत्याको खबर यो धर्तीभरी सनसनी फैलिँदैथ्यो मैले पनि सुनेँ त्यो हत्याको खबर । त्यतिखेर मेरो मानसपलटमा ‘इच्छुक’को चेप्टो अनुहार देखेँ निधारमाथि पातलो कपाल देखेँ तेजिला आँखा मतिर हेरेको देखेँ ठूला कानहरु सलक्क देखेँ ओठमा मिठो मुस्कान छोडेको देखेँ हात मिलाउन ल्याएको देखेँ कस्तो छ भन्दै...बाँकी