नेपाल एक किसान बाहुल्य देश हो । यहाँको दुई तिहाई जनसंख्या जीवन र जिविकाका लागि कृषि क्षेत्रमा आश्रित छ । यसले राष्ट्रिय अर्थतन्त्रमा एक तिहाई योगदान गर्दछ । देशको कूल गार्हस्थ उत्पादनमा यति धेरै योगदान गर्ने यो एउटा मात्रै क्षेत्र हो । अरु विभिन्न क्षेत्रहरु मिलाउँदा मात्रै योभन्दा...बाँकी