नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कारण विश्वमा नेपालको सम्मान र इज्जत बढेको भन्दै वधाई तथा शुभकामना दिनुभएको छ । खुमलटारस्थित निवासमा आज बिहान भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिँदै अध्यक्ष प्रचण्डले नेपालको ऐतिहासिक जीतले आफूलाई खुशी लागेको बताउनुभयो । राज्यले खेल...बाँकी