बेलायतका सैद्धान्तिक भौतिकशास्त्री, ब्रह्माण्डशास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद्यालयका ब्रह्माण्ड विज्ञान सैद्धान्तिक केन्द्रका निर्देशक रहेका स्टेफेन हकिङको १४ मार्चका दिन मृत्यु भएको उनको परिवारका सदस्यहरूले जानकारी दिए । उनको जन्म बेलायतको अक्सफोर्डमा ८ जनवरी १९४२ मा भएको थियो । दोस्रो विश्वयुद्धले विश्वलाई लपेटिरहेको बेला जन्मेका स्टेफेन हकिङ बिसौं र...बाँकी