Tag: #क. कृष्ण केसी

नेपाली राजनीति र नेकपाकाे युगान्तकारी जिम्मेवारी

क. कृष्ण केसी २०७६ वैशाख २५ गते बुधवार

नेपाली राजनीति र नेकपाकाे युगान्तकारी जिम्मेवारी

१. नवीन साेच, लाेकतान्त्रिक राज्य प्रणाली, चुस्तदुरूस्त कार्य प्रणाली, दुरगामी राष्ट्रिय नीति, वैज्ञानिक याेजना सिर्जना गर्ने अद्भूत क्षमता, जनताकाे जनादेश शिराेधार्य गर्ने इमान्दारिता, राष्ट्र सेवामा उत्कृष्टता प्रदर्शन गर्ने कार्यकुशलता, प्रतिपक्ष र अन्य राजनीतिक दलहरूकाे खबरदारी व्यवस्थापन गर्ने कला, समस्याहरू पहिल्याएर समाधान निकाल्ने दृढ इच्छा शक्ति, भ्रष्ट्रचार शुन्यमा झार्ने...बाँकी