विशाल हृदयकी खानी विशाल भावनाकी धनी सुन्दर सपना सजाएकी सुन्दर चाहना राखेकी प्रेरणाकी खानी माया र ममताकी खानी साहसै साहसमा बाँचेकी अनगिन्ती रहर साँचेकी सत्य र न्यायका निम्ति बाँचेकी मेरी प्यारी आमा । श्रमप्रतिको अगाध आस्था र विश्वास श्रमप्रतिको श्रद्धा र विश्वास श्रमिकप्रतिको माया र ममता भएकी मेरी...बाँकी