Tag: #क. नरबहादुर कर्माचार्य

प्रकाशलाई क. नरबहादुर कर्माचार्य अति माया गर्नुहुन्थ्यो : प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ९ गते बिहीवार

प्रकाशलाई क. नरबहादुर कर्माचार्य अति माया गर्नुहुन्थ्यो : प्रचण्ड

काठमाडौं । नेकपाका युवा नेता क. प्रकाश दाहालको प्रथम स्मृति दिवसमा प्रकाशित पुस्तकमा अध्यक्ष प्रचण्डले अत्यन्तै भावुक संस्मरण मार्फत नेकपाका संस्थापक क. नरबहादुर कर्माचार्यप्रतिको आफ्नो उच्च सम्मान प्रकट गर्नुभएको छ । प्रकाशको स्मृतिमा आयोजित कार्यक्रममा गत वर्ष उहाँको संस्मरण सार्वजनिक गरिएको संस्मरणमा अध्यक्ष प्रचण्डले लेख्नु भएको छ, ‘२०४९ सालमा...बाँकी