महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तुलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरूपले यो चरण आफैमा अत्यन्त जटील र संवेदनशील चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरेपछि, त्यसले अनिवार्यरूपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले स्वतः...बाँकी
जनकपुर । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष प्रचण्डले महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ । महान जनयुद्धको तयारीकै क्रममा प्रतिक्रियावादीहरूबाट निर्मामतापूर्वक हत्या गरिनु भएका महान शहीद क. रामवृक्ष यादव 'मास्टर साहेब'को २५औँ स्मृति दिवसको अवसरमा धनुषाको बरमझियामा आयोजित विशाल स्मृति सभालाई सम्बोधन गर्दै...बाँकी
नेपाल, नेपाली क्रान्ति र नेपाली जनताका सुरुदेखिको अहम् मुद्दाहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवालहरु हुन् । यी सवालहरु समाधान होलान् भन्दै र ठुलठुला बलिदानीपूर्ण संघर्षहरु गर्दै जाँदा पनि पछिल्तिर त उल्टै यी समस्या झन्-झन् विकराल बन्दै गएका छन् । यस क्रममा अहिले देशको स्वत्त्व र अस्तित्व नै...बाँकी