Tag: #क. शिव अधिकारी

देश निर्माणको गाथा

क. शिव अधिकारी २०७५ पुस २५ गते बुधवार

देश निर्माणको गाथा

हे मेरा युगकर्मी हो हिँड छिटै बोकी तीखा ज्यावल, बन्नु पर्दछ देश पोखी पसिना साथै लिनु सामल । कोही अल्मलमा नपर्नु अब लौ ज्यादै अबेला भयो अल्छि मात्र गरिरहे दिनदिनै देशै उजाडिन्छ यो ।। आफ्नो देश बनाउने रहरमा कोही नपर्खौ अब, साथै आउनु जे जति छ श्रमको भारि...बाँकी