हिजो मैले जुत्ता मागेँ आजै ल्याइदियौ, तिखा तिखा ढुङ्गामाथि दौड्ने बनाइदियौ । आखिरीमा मेरा जुत्ता किन्दा बोक्यौ रिन, ए बा ! अब तिमी पनि जुत्ता चप्पल किन । स्कुलमा जाऊ भन्दै मलाई फकाउँछौ, नयाँ लुगा नयाँ झोला के पैसाले किन्छौ ? तिम्रो पनि टाइसुट लाउन होला मन, ए...बाँकी
#खगेश्वर भण्डारी#बा#बालगीत#मेरा बा