नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौँ महाधिवेशन अयोध्याको रुसी धर्मशालामा वि.सं. २०४१ मङ्सिर महिनामा चलिरहेको थियो । एक हप्तापछि विवादको अन्तरविरोध यति चर्कियो कि बैठक विराम (pause) को अवस्थामा पुग्यो । मोहनविक्रम सिंह (क. अनन्त), मोहन वैद्य (क. किरण), भक्तबहादुर श्रेष्ठ (क. शेरसिंह), पुष्पकमल दाहाल (क. विश्वास), चित्रबहादुर...बाँकी
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय क. जगतबहादुर श्रेष्ठ र क. खम्बसिंह कुँवर (काजी बा) लाई भेट गर्नुभएको छ । केही समयदेखि अस्वस्थ्य रहनु भएका श्रेष्ठ र कुँवरलाई अध्यक्ष प्रचण्डले उहाँहरुको निवासमा पुगेर भेट गर्नु भएको हो ।...बाँकी