हामी, किसानहरू, भूमिहीन किसानहरू तथा कृषि श्रमिकहरू, खाद्य तथा कृषि उपज र कृषि वनका साना उत्पादकहरू, युवा तथा महिला किसानहरू, मछुवाराहरु, पशुपालक तथा पशुचारकहरू, कृषि सहकारीहरू, प्रांगारिक उत्पादकहरू, दलित तथा आदिवासीहरू, कृषि विज्ञहरू, किसान संगठनहरू तथा सञ्जालहरू, समुदायमा आधारित संगठनहरू, नागरिक समाजका संगठनहरू, किसान आयोग, नेपालका विभिन्न मन्त्रालयका...बाँकी
काठमाडौं . नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिने बताउनुभएको छ । आइतबारबाट शुरु भएको खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अवकाे शिक्षा कृषिलाई सम्मान गर्नुका साथै व्यावहारिक र समसामयिक ज्ञान दिने खालको...बाँकी
१. खाद्यसम्प्रभुता पृष्ठभूमिः किसान ती व्यक्ति हुन् जसले खाद्यान्नको उत्पादन गर्दछन् । माटोमै जन्मिने, खेतबारीमा खेलेर हुर्कने तथा माटोमै बिलाउने व्यक्ति जसले संसारका मानिस मात्र होइन चरीचर र प्राणी जगत समेतलाई पाल्ने महान् व्यक्तिहरु किसान हुन् । मानिसहरुका लागि आवश्यक खाद्यान्न उत्पादन गर्नुका साथै प्रकृतिको रक्षा गर्ने, जैविक...बाँकी