Tag: #खाद्यसम्प्रभुता तथा किसान अधिकार सम्बन्धी काठमाडौं घोषणा पत्र

खाद्यसम्प्रभुता तथा किसान अधिकार सम्बन्धी काठमाडौं घोषणा पत्र

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २१ गते बिहीवार

खाद्यसम्प्रभुता तथा किसान अधिकार सम्बन्धी काठमाडौं घोषणा पत्र

हामी, किसानहरू, भूमिहीन किसानहरू तथा कृषि श्रमिकहरू, खाद्य तथा कृषि उपज र कृषि वनका साना उत्पादकहरू, युवा तथा महिला किसानहरू, मछुवाराहरु, पशुपालक तथा पशुचारकहरू, कृषि सहकारीहरू, प्रांगारिक उत्पादकहरू, दलित तथा आदिवासीहरू, कृषि विज्ञहरू, किसान संगठनहरू तथा सञ्जालहरू, समुदायमा आधारित संगठनहरू, नागरिक समाजका संगठनहरू, किसान आयोग, नेपालका विभिन्न मन्त्रालयका...बाँकी