नेपाल खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर राष्ट्र घोषणाको यस ऐतिहासिक समारोहमा विभागीय मन्त्रीका हैसियतले म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै न्यानो अभिवादन व्यक्त गर्दछु । साथै पूर्ण सरसफाई राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्न खुला दिसामुक्त टोल, वडा, गाउँ, नगर र जिल्ला घोषणामा यहाँहरुले देखाउनुभएको अनुकरणीय...बाँकी
काठमाडौँ। संघीय गणतन्त्र नेपाल आजदेखि 'खुला दिशामुक्त राष्ट्र र पूर्ण सरसफाईमा अग्रसर नेपाल' घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आज आयोजित खुला दिसामुक्त राष्ट्र घोषणा एवं पूर्ण सरसफाईतर्फ अग्रसर नेपालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले 'नेपाल खुल्ला दिसामुक्त देश' भएको घोषणा गर्नु भएको हो ।...बाँकी
काठमाडौं, खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच आज मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट सम्पन्न भएकाे छ। भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने...बाँकी
काठमाडौं, खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनालाई लिएर चरित्र हत्या गर्न खोजेको बताउनुभएको छ । उहाँले मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर खानेपानी मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ। बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै खानेपानी...बाँकी
कञ्चनपुर, खानेपानी मन्त्री बिना मगरले थारु समुदायको संस्कृति संरक्षणका लागि आफुले सक्दो पहल गर्ने बताउनुभएको छ । लालझाडी गाउपालिकाले आयोजना गरेको होली मिलन कार्यक्रमको उदघाटन गर्दै मन्त्री मगरले देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला, संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो। होली मिलन समारोहमा सहभागी...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि उर्वर भूमी भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आईतवार राजधानीमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको धारणा राख्नुभयो। वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपालाई...बाँकी
काठमाडौं । मेलम्चीकाे पानी अाउला र ढुक्कसँग पानीकाे उपयाेग गर्न पाइएला भनेर जनताले अायाेजनाकाे काम सकिने दिन गनेर बसिरहेकाे बेला मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको इटालियन कम्पनि सिएमसीले आयोजनाको निर्माण लागतमा क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माणका लागि सन् २०१३ मा इटालियन...बाँकी