नेपाल खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर राष्ट्र घोषणाको यस ऐतिहासिक समारोहमा विभागीय मन्त्रीका हैसियतले म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै न्यानो अभिवादन व्यक्त गर्दछु । साथै पूर्ण सरसफाई राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्न खुला दिसामुक्त टोल, वडा, गाउँ, नगर र जिल्ला घोषणामा यहाँहरुले देखाउनुभएको अनुकरणीय...बाँकी