काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक बाहेकका नियमित भेटघाट स्थगन गर्नु भएको छ । आजदेखि अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको कुरा अध्यक्ष प्रचण्डको निजी सचिवालयबाट छोरी गंगा दाहालले फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।...बाँकी
भाइ प्रकाश दाहाल मभन्दा तीन वर्षपछि २०३८ सालमा जन्मिएको हो । हाम्रो परिवारमा तीन जना दिदीबहिनी र एक जना भाइ थियौं । प्रकाश जन्मेपछि त्यो बेला सबै परिवारमा खुसीयाली छायो । त्योबेला बुवा चाहिँ घरमा हुनुहुन्थेन । बुवा म जन्मेकै वर्षदेखि भूमिगत हुनुभएको थियो । हाम्रो संयुक्त परिवार...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको सचिवालयले पूर्वभारतीय राजदूत श्यामशरणसँग प्रचण्डको गोप्य भेट भएको भन्ने समाचारको खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले शुक्रबार उक्त समाचारको खण्डन गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत् भ्रमपूर्ण समाचारको खण्डन गर्दै स्वकीय सचिव दाहालले लेख्नुभएको छ,...बाँकी