Tag: #गजल

अरूणको बिलो

क. बलराम तिमल्सिना 'विप्लव' २०७५ वैशाख ३० गते आइतवार

अरूणको बिलो

कस्ले कस्ले पाए होलान् अरुणको बिलो ? खुल्छ पक्कै कुनै दिन होला चाँडो ढिलो ! यता नाङ्गै नाच्छ दिउँसै लाजै पचाएर ! राति राति सार्छ उता सिमानाको किलो ! पुच्छर भेट्ने उदास छ बस्या छ नबोली ! दङ्दास छ अर्को उता भेटेँ भन्दै फिलो ! यता सुक्यो उता...बाँकी