काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देशमा गणतन्त्र नरुचाउने शक्ति सलबलाउन थालेको बताउनु भएको छ । आज ओखलढुंगाको चिशंखुगढीमा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले "गणतन्त्र विरोधी शक्ति विभिन्न बहनामा सलबलाए पनि सफल नहुने" बताउनु भयो...बाँकी