कठिनाइँहरूले शून्य जीवन मेरो लागि होइन अहँ, मेरो तुफानी मनलाई यो स्वीकार छैन मलाई त चाहिन्छ एक महान उच्च लक्ष्य र, त्यसका लागि जीवनभर संघर्षको अटुट क्रम । ओ कला ! तैले खोल् मानवताको धरोहर, आफ्ना अमूल्य कोषहरूको ढोका मेरा लागि खोल । आफ्नो प्रज्ञा अनि संवेगहरूको अंगालोमा...बाँकी