काठमाडौँ, नेकपाका अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। बिहिवार बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । सो क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल,...बाँकी