Tag: #गृहमन्त्री रामबहादुर थापा वादल

मदन-आश्रितको हत्याराकाे खोजी प्रक्रिया सुरू गरिएको छ – गृहमन्त्री थापा

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ३ गते शुक्रवार

मदन-आश्रितको हत्याराकाे खोजी प्रक्रिया सुरू गरिएको छ – गृहमन्त्री थापा

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा 'बादल'ले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याराकाे खोजी प्रक्रिया सुरू गरिएको बताउनुभएकाे छ। २६ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताउनुभएकाे हाे । ‘नेता मदन भण्डारी...बाँकी

विप्लव पनि अब वार्तामा आउनुपर्छ – गृहमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

विप्लव पनि अब वार्तामा आउनुपर्छ – गृहमन्त्री

विराटनगर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दावी गर्नुभएकाे छ। प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर पुगेका मन्त्री थापाले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताउनुभयाे । उहाँले भन्नु भयाे - ‘विप्लव समूहको गतिविधि निस्तेज भएको...बाँकी

राज्यले विखण्डनकारीसँग आत्मसमपर्ण गरेको छैन – गृहमन्त्री वादल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २६ गते आइतवार

राज्यले विखण्डनकारीसँग आत्मसमपर्ण गरेको छैन – गृहमन्त्री वादल

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले सिके राउतसँग सरकारले गरेको सहमतिबारे आज संसदमा जवाफ दिनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री बादलले राज्यले विखण्डनकारीसँग आत्मसमपर्ण नगरेको बताउनुभयो । गृहमन्त्री बादलले भन्नुभयो - 'सीके राउत समुहसँग सरकारले फागुन २४ गते राजनीतिक सहमति गरेको छ ।...बाँकी

बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने गृहमन्त्री थापाको भनाई

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १४ गते मंगलवार

बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने गृहमन्त्री थापाको भनाई

गोरखा । गृहमन्त्री रामबहादुर थापा वादलले शहीदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउनुभएको छ । मंगलवार गोरखाको पालुङ्टार स्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औं स्मृति सभालाई सम्बोधनको क्रममा मन्त्री थापाले शहिदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउँदै समाजवाद के हो र यसका बाधक...बाँकी

सिन्डीकेटको अन्त्य भइसकेको छ – गृहमन्त्री थापा

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ८ गते बुधवार

सिन्डीकेटको अन्त्य भइसकेको छ – गृहमन्त्री थापा

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा 'वादल'ले सिन्डीकेटको अन्त्य भइसकेको बताउनुभएको छ । बुधबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सिन्डीकेटको अन्त्य भइसकेको उल्लेख गदै अब फर्कने अवस्थामा नरहेको स्पष्ट पार्नुभयो । उहाँले राज्यले सबै प्रकारका सिन्डिकेट अन्त्यका लागि लागि परेको बताउँदै छिट्टै कानून नै बनाएर सिन्डीकेटको सम्पूर्ण...बाँकी