विश्व समाजवादी आन्दोलनको अग्रस्थानमा आउने नाम हो किम इल सुङ, जसको जन्म सन् १९१२ मा भएको थियो l चौध वर्षको उमेरमा जापानविरोधी आन्दोलनमा सहभागी भएका उनी १७ वर्षको उमेरमा युथ कम्युनिस्ट समूहमा सामेल हुँदै सन् १९३१ मा कम्युनिस्ट पार्टीको सदस्य भएका थिए l दोस्रो विश्वयुद्धपछि सन् १९४८ मा...बाँकी
मार्क्सका विभिन्न धारणाहरूमध्ये सबैभन्दा कम व्याख्या गरिएको धारणाको रुपमा मानवताको धारणालाई लिने गरिन्छ l मानव मनोविज्ञानको विश्लेषण र मानवीय प्रकृतिको व्याख्या गर्न पर्योग गरिने यो धारणालाई मार्क्सले अलगाव (Alienation) भनि व्याख्या गरेका छन्, जसको बारेमा छलफल चलाउने उद्देश्यसहित यो लेख प्रस्तुत गरिएको छ l मार्क्सको मानवतावादी सोचको सबभन्दा...बाँकी
समाजको विकासमा उत्पादन प्रणालीको प्रमुख भूमिका रहने तथ्यलाई उल्लेख गर्दै उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन सम्बन्धले समाजका सम्पूर्ण पक्षहरूको स्थिति निर्धारित गर्ने तथ्यलाई व्याख्या गर्ने आधुनिक युगको एक जबरजस्त सिद्धान्त नै मार्क्सवाद हो । समाज त्यहाँ विद्यमान उत्पादन सम्बन्धद्वारा पूर्णरूपमा प्रभावित रहने उल्लेख गर्दै उत्पादन सम्बन्धमा...बाँकी
विश्व खाद्य कार्यक्रमका अनुसार सन् २०१९ मा ९ करोड ७० लाख (९७ मिलियन) मानिसहरु भोकमरीबाट ग्रस्त थिए भने सन् २०२० मा यो संख्या बढेर १३ करोड ८० लाख (१३८ मिलियन) पुगेको छ l कोभिड – १९ पूर्वको यो संख्या कोभिडपछि बढेर २७ करोड (२७० मिलियन) पुग्ने अनुमान गरिएको...बाँकी
मार्क्सले आफ्नो कार्यकालमा पेरिस कम्युनको सफलता र असफलता बाहेक अन्य समाजवादी आन्दोलन देख्न पाएनन् | मार्क्सको समाजवादको धारणालाई सर्ब प्रथम लेनिनले सन् १९१७ मा रसियामा कार्यान्वयन गरी विश्वको कुनै एक देशमा पनि समाजवादको स्थापना सम्भव छ भनी प्रमाणित गरिदिए | रसियन मोडेलको समाजवादभन्दा भिन्न प्रकृतिको आर्थिक, सामाजिक र...बाँकी