Tag: #गोरखा

कृषिको विकासबिना देशको समृद्धि सम्भव छैन

श्री राजेन्द्रराज पन्त २०७७ फागुन १२ गते बुधवार

कृषिको विकासबिना देशको समृद्धि सम्भव छैन

लेफ्ट रिभ्यु अनलाइनः तपाईंको संक्षिप्त परिचय आफै दिनुस् न । राजेन्द्रराज पन्तः म काठमाडौँको रक्तकालीमा जन्मे–हुर्केको हुँ । पाटन क्याम्पसबाट डिप्लोमा तहको अध्ययन पूरा गरेको हुँ । अहिले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कामधेनु गाईपालन फार्म सञ्चालन गरिरहेको छु । २०३२ सालमा जन्मथलो च्याङ्लीमा वागवानी फार्म सुरु गरेँ ।...बाँकी

जनयुद्धका महान्‌ सहिद क. सुरेश वाग्ले ‘वासु’, जसलाई आत्मसमर्पण गर्न नमान्दा गोली हानेर हत्या गरियो

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ २३ गते सोमवार

जनयुद्धका महान्‌ सहिद क. सुरेश वाग्ले ‘वासु’, जसलाई आत्मसमर्पण गर्न नमान्दा गोली हानेर हत्या गरियो

नेपाली धर्ती र आकाश गुञ्जयमान बनाउँदै बलिदानको उच्च कीर्तिमानका साथ देशभर क्रान्तिको बिगुल फुकेको दश वर्षे महान्‌ जनयुद्धको क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तत्कालीन वैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले 'वासु'को उच्च सहादत भएको थियो । उहाँको जन्म गोरखाको साबिकको आँपपिपल गा.वि.स. वडा नं.-५ स्थित रातडाँडा भन्ने...बाँकी

स्वर्गका देवता आएपनि राजतन्त्र फर्कदैन – सांसद अधिकारी

राजेन्द्र न्यौपाने २०७६ साउन २७ गते सोमवार

स्वर्गका देवता आएपनि राजतन्त्र फर्कदैन – सांसद अधिकारी

गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका सांसद हरि अधिकारीले स्वर्गका देवता आएपनि राजतन्त्र नफर्कने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ गोरखाद्वारा आयोजित चौथो सामुदायिक वन दिवस २०७६ कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले ठूलो संघर्षबाट आएको अहिलेको उपलब्धि कसैले चाहँदैमा फर्केर नजाने भनेका हुन्...बाँकी

‘सुखी नेपाली र समृद्ध नेपाल’ योजना साकार गर्छौं – सांसद चुडामणि खड्का

राजेन्द्र न्यौपाने २०७६ साउन २५ गते शनिवार

‘सुखी नेपाली र समृद्ध नेपाल’ योजना साकार गर्छौं – सांसद चुडामणि खड्का

गोरखा । प्रतिनिधि सभाका सांसद चुडामणि खड्काले 'सुखी नेपाली र समृद्ध नेपाल' योजना साकार पार्ने बताएका छन् । गोरखामा अनाथ बालबालिकाकहरुको लागि सहयोगार्थ लियो क्ल अफ गोरखाद्वारा आयोजित गाईजात्रा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले उक्त कुरा बताएका हुन् । केन्द्रीकृत राज्य सत्ताको विघटन गरी प्रदेश र स्थानीय तहको...बाँकी

गाेरखा-२ मा बाबुराम भट्टराई विजयी, देशभर नयाँ शक्तिको हरिविजोग

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २३ गते शनिवार

गाेरखा-२ मा बाबुराम भट्टराई विजयी, देशभर नयाँ शक्तिको हरिविजोग

गोरखा । राष्ट्रिय मात्रै नभै अन्तराष्ट्रिय रुपमा समेत चर्चामा रहेको गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट संघीय प्रतिनिधि सभामा तीब्र र रोचक प्रतिस्पर्धाको बिचबाट अन्ततोगोत्वा नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई (पीएचडी) ले विजय हात पारेका छन् । उनले ३१ हजार ९०७ मत प्राप्त गर्दै...बाँकी