काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली मिडियाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले नेपालको पहिलो समाचारपत्र गोरखापत्रको ११९औं वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका स्मरण गर्नुभयाे । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा...बाँकी